कपिलवस्तु १९ कार्तिक । अर्घाखाँचीमा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएका कारका चालकको मृत्यु भएको छ ।हिजो साँझ भारतीय नम्बरको एचआर ५५एयू८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका कारका चालक मालारानी गाउँपालिका नविन नेपालीलाई…