सरिता चौधरी कपिलबस्तु १ भदौ । कपिलबस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले आफू प्रहरी अधिकारी भएकाले पेशागत आचरणमा चुक्ने र शक्तिसंग ब्यक्तिगत लाभकालागि झुक्ने काम नहुने ठोकुवा गर्नु भएको छ । उहाले जिल्लामा सुसाशन , शान्ती, सुरक्षा कायम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ । कपिलबस्तु जिल्ला भारतीय सिमा नाकासंग नजिक…