कपिलवस्तु २० साउन ।विगतमा लक्ष्य भन्दा बढी प्रगती हासिल गर्दै आएको दशैक प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा गत आर्थिक बर्ष २०७८/०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत मात्र राजस्व संकलन भएको छ । भन्सारमा गत आर्थिक बर्ष ५ अर्व ४३ करोड ४४ लाख ३७ हजार राजस्व संकलन भएको हो । गत आबकालागि…