कपिलवस्तु १८ बैशाख । नेकपा एमाले बाणगंगाले उम्मेदवार सहितको घरदैलोलाई सबै वडामा बिस्तार गरेकोमा ५ नम्बर वडाले भने सबैभन्दा पहिले सम्पन्न गरेको छ । नगर अध्यक्ष समेत रहनु भएका युवराज पोख्रेल वडा अध्यक्षको उम्मेदवार भएको यस वडामा ५ दिन लगाएर उम्मेदवारहरुले घरदैलो पुरा गरेका हुन । सबैका घरदैलोमा पुग्दा जनताहरुमा राम्रो उत्साह छाएको र आफूहरुको…