दाङ ७ बैशाख ।नेपाली कांग्रेस घोराही नगर समितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ । नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो ।गठबन्धनमा भागबन्डा गर्दा घोराही…