कपिलवस्तु १५ चैत्र ।राष्ट्रिय प्रजातन्त्र पार्टी भोलि बुधबार कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा १३ औ कपिलवस्तु महोत्सवकालागि बनाइएको मञ्च प्रयोग गरेर हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन भोलि कपिलवस्तु आउनु लाग्नु भएको हो ।अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी…