कपिलवस्तु २३ माघ ।हिउदे वर्षाले पानी परेको बेला छाता ओढेरै न्यायो कपडा सहित कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डे बुद्ध भूमीके विपन्न बस्तीमा पुग्नु भएको छ ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुद्धभुमिका विपन्न समुदायको वस्तिमा पुगेर न्यानो कपडा वितरण गर्न शुरु गरेको हो छ । बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न वस्तिमा पुगेर प्रशासनले हिजो न्यानो कपडा वितरण गरेको हो…