भगवती न्यौपानेकपिलवस्तु ११ पुस । आफु परिवर्तन भए मात्रै परिवार,टोल र समाज परिवर्तन गर्न सकिने जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीले बताउनु भएको छ । महिला शक्ति विकास केन्द्र नेपाल काठमाडौंले आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । वाणगंगा नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष धुव बेल्वासेले सिकेका सीप…