मकवानपुर ६ पुस / वाग्मती प्रदेशमा गठबन्धनलाई खुसी बनाउन अनावश्यक रूपमा मन्त्रालय विभाजन गरेसँगै सरकारी खर्च बढ्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै मात्र ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएसँगै सरकारी खर्च बढ्ने भएको हो । प्रदेश सरकारले तीन पटक गरेर ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने अझै ३ मन्त्री…