कपिलवस्तु २३ असोज। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनले हुमनाथ पौडेलको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा खिमानन्द पौडेल, उपाध्यक्ष (उद्योग)मा ओम बहादुर के.सी., उपाध्यक्ष (वाणिज्य)मा मो.थकाली मियाँ, यसोसियट उपाध्यक्षमा राम रक्षा जैसवाल, महासचिवमा नेत्र पाण्डे, सचिवमा हेमनाथ पौडेल, कोषाध्यक्षमा शालिकराम आचार्य रहनुभएको छ ।यस्तै सदस्यहरुमा रेवता…