काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आज (आइतवार) को प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् ।२२एमाले सांसदले समेत मत दिएका छन्। कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६५ मत पाएको जानकारी दिएका छन् ।…