बुटवल ३० बैशाख । अक्सिजनको अभावमा धेरैको ज्यान जान थालेपछि सेनाको हेलिकप्टरबाट बुधवार राती ४० सिलिण्डर अक्सिजनल्याईएको छ । यसैगरी आज विहिवार २ पटक गरी १०० सिलिण्डर थप ल्याउने ब्यवस्था मिलाइएको छ । लुम्विनीका मुख्य मन्त्री शंकर पोखरेलको पहल र अर्थमन्त्री विष्णु पौडेलको संयोजनमा ती सिलिण्डर आएको वताइएको छ । नेपाली सेनाको एमआई ७० हेलिकप्टरबाट ४०…