काठमाडौं २२ बैशाख ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण मुलुकको आर्थिक परिदृश्य चुनौतीपूर्ण बन्दै जनजन बीचको असमानताको खाडल झनझन फराकिलो बन्ने वताउनु भएको छ । बुधबार दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रस्तरीय अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बतउनु भयो ।उक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नु भयो , ‘समावेशी र…