कपिलवस्तु,२५ पुस ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले प्रधानमन्त्री केपि ओलीको असंवैधानिक कदम कै कारण आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।नेपाली जनताले दिएको बहुमतलाई कदर नगरी मनोमानी ढंगले काम गरेपछी ओलीलाई सच्याउन आन्दोलन गर्ने अबस्था सिर्जना भएको उहाँले बताउनुभयो । कपिलवस्तुको कृष्णनगरमा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले …