गुल्मी १३ भदौ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत साउन ३ गते हेलिकप्टरबाट गुल्मीको तम्घास लगेको पीसीआर मेसिनले काम नगरेपछि कम्पनीमै फिर्ता पठाइएको छ । जिल्लामा भएका ल्याब टेक्निसियनले मेसिन चलाउन नजानेपछि १५ दिनअघि संघीय स्वास्थ्य मन्त्रालयबाट प्राविधिक आएका थिए । दक्ष प्राविधिकले चलाउँदा समेत मेसिनको सफ्वेयरले काम नगरेपछि गत भदौ ७ गते मन्त्री ज्ञवालीका प्रमुख स्वकीय…