कपिलवस्तु १३ बैशाख ।नेकपा एमालेको १० औ जिल्ला अधिबेशन २६ बैशाखमा हुने भएको छ । एमाले कपिलवस्तुको बीहिवार बसेको पदाधिकारी बैठकले २९ बैशाखमा हुने गरि तय भएको जिल्ला अधिबेशनको मिति हेरफेर गरेको हो । विगतमा कपिलवस्तुवाट एमालेको जिल्ला इन्चार्जको रुपमा काम गरेका केन्द्रिय नेता एवम नेपाल सरकारका भूमी ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकराी बैशाख…