कपिलवस्तु १३ कात्तिक, ।सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोग गठन गरेको हो उनि लुम्बिनी प्रदेशका पुर्ब समाजिक बिकाश मन्त्री समेत हुन ।उपाध्यक्षमा सनतकुमार कार्की, बिज्ञ सदस्यमा जगतबहादुर बस्नेत र टेकबहादुर…