रुपन्देही ४ असोज । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । १२ सदस्यीय मन्त्रीमण्डलमा अहिले एमालेका ५ र कांग्रेसका ३ मन्त्री मात्रै रहेका छन् ।साउन ७ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता आचार्यले आजै सत्ता साझेदार नेपाली कांग्रेससँगको समन्वयमा सरकारलाई पूर्णता दिने तयारी गरेको स्रोतले जनाएको छ् । एमाले कांग्रेसका…