कपिलवस्तु २४ साउन ।विद्युतीय कारको मूल्य ३० देखि ४० प्रतिशतसम्मले घट्ने नयाँ प्रक्षेपणहरु बाहिर आएका छन् । अमेरिकी रिसर्च संस्था केल्ली ब्लू बुकका अनुसार सन् २०२५ को अन्त्यसम्मा ईभीहरु पेट्रोल कारभन्दा सस्तो हुने रिपोर्ट सार्वजनिक गरेको हो । सन् २००८ देखि २०२४ अन्त्यसम्म १६ वर्षको अन्तरालमा विद्युतीय साधनले प्रयोग गर्ने हाइभोल्टेज ब्याट्रीको मूल्यमा ८९ प्रतिशतले…