काठमाडौं ७मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुलाई निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै आजबाट दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे ।युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको बताए ।उनले भने, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने…