बुटवल २ मंसिर ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तराईलाई पहाड र पहाडलाई हिमालसंग जोड्न भरपर्दाे माध्यम केवलकार ःहुने वताएका छन् । उनले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।हालसम्म नेपालमा केबलकार पर्यटक लाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उनले…