कपिलवस्तु ५ मंसिर । १४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको पहिलो अडीसन आज सकिएको छ । आज दिउस १० बजेदेखि गर्ने भनिएको अडिसन केहि ढिला गरि सुरु भएको थियो । आजको अडिसन बाट ४ जना प्रतिसपर्धी छनोट भएको डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले रेडियो हर्ट विट सङ्ग…