काठमाडौं १४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई आफूले कम्बोडियामा ३० अर्ब लगानी गरेको पुष्टि गर्न चुनौती दिएका छन् । उनले उक्त आरोप पुष्टि गरे एक हजार रुपैयाँ थपेर दिनेसमेत बताएका छन् ।सोमबार पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने…