भुपाल थापाकपिलवस्तु ७जेठ ।शितगंगा नगरपालिकाले अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ । शितगंगा नगरपालिकाले बुधबार शितगंगा नगरपालिका, ४ भेडामारामा न्यायिक सम्मेलनको आयोजना गरि जिल्ला स्तरिय न्यायिक सञ्जाल समेत गठन गरेको छ ।न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित गर्ने, प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारीहरु बिच निरन्तर सम्पर्क, समन्वय…