कपिलवस्तु ९ वैशाख ।बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले अहिले ग्यास बिस्फोटका समस्या दिनानुदिन बढिरहेको हुँदा ग्यास बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्ने बताउनु भएको छ । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालले आयोजना गरेको तेश्रो वार्षिक साधारण सभालाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । हाल सङ्कटमा परिरहेको देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि…