दाङ १२ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसार पसारमा संलग्न दुई जनालाई सार्वजनिक गरेको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले तुलसीपुर उपमहानगरपालिका– ४ गोठी खोलाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।पक्राउ पर्नेमा सल्यान, वागचौर नगरपालिका– ९ का २९ वर्षीय सन्दीप डाँगी र…