बुटवल ३१ भदौ । रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरसको संक्रति थपिएसंगै २हजार नजिक पुगेको छ संक्रमण जस मध्ये ६० प्रतिशत अर्थात ११०० जना कोरोना मुक्त भएका छन् । रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६१ पुगेको हो।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका…