कपिलवस्तु २२ भदौ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तुमा कोरोना संक्रमण नरोकिएकाले लकडाउन हुने वताउनु भएको छ । उहाले भदौ २३ देखि लकडाउनको स्वरुप बदलिने स्पष्ट पार्नु भयो । कुन कुन क्षेत्र बन्द हुने र कुन क्षेत्र खुल्ला राख्ने भन्ने निर्णय आज अपरान्ह बस्ने डिएमसीसी बैठकले गर्ने उहाले प्रेसपाटीलाई जानकारी दिनु भयो ।…