बुटवल १९ साउन ।प्रदेश नं ५ को प्रदेशसभामा नीति वनाएर प्रदेशको मुहार फेर्न गएका बिधायकहरु जग्गा बिवादमा बाझाबाझ मात्र गरेनन् सदनको नियमित कार्यलाई प्रभावित गर्ने काम गरे । आइतवार सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच एउटा पालिकाको जग्गा बिवादमा दह्रो भनाभन हुन पुग्यो । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको…