लुम्बिनी

आन्तरिक राजस्व कार्यालयका कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि



बाँके १५ साउन । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोरोना सङ्क्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका सात जना र दाङका दुई जना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।यसैबीच बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले तीन दिने निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६