गुल्मी २० फागुन । गुल्मीको मुसीकोटमा जापानीज दूतावासले विद्यालय हसन्तरण गरेकोछ जापानी राजदुतावासले नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट २ को नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । जापानी सस्था (जीजीपी) को आर्थिक सहयोगमा चार कोठे भवन निर्माण गरिएको छ। जापान राजदुतावासका फस्ट सेक्रेटरी मिया मोतो केन्तरे र प्रोजेक्ट म्यानेजर नाउरो काटेले विद्यालय व्यवस्थापन समिति…