काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसईई ) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। प्रति परीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ सहित शुक्रबारदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले…