कपिलवस्तु ,१४ असार । कपिलवस्तुको बाणगंगा नगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । कोरोना भाईरस कोभिड १९ का संगै नेपाल सरकारले जारी गरेका लकडाउनका कारण विगत ३ महिना देखी ठप्प रहेका बिद्यालयका बिद्यार्थीहरुलाई लक्षित गर्दै रेडियो शिक्षा कार्यक्रम शुरु भएको हो । नगरमा रहेका ४ रेडियो मार्फत वैकल्पिक माध्ययमबाट पठनपाठन गराउन शुरु गरिएको नगरका शिक्षा,…