कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १३० युनिट रगत संकलन भएको युवा संघ विजयनगर गाउँ कमिटी अध्यक्ष तैलेश्वर खटिकले जानकारी दिए ।कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले मानवताको दृष्टिकोणले रक्तदान पुण्य कार्य रहेको बताए । समय समयमा रक्तदान गर्नाले अरुको…