कपिलवस्तु ३० जेठ ।पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले शिक्षकलाई अनावश्यक कडाइ गरेकोप्रति विरोध गरेका छन्।मंगलबार प्रतिनिधिसभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले शिक्षकको डिएनए परीक्षण गर्नुभन्दा पनि शिक्षकलाई खुसी बनाउने गरी काम गर्नुपर्ने बताएका हुन्।…