कपिलवस्तु, २६ भदौ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ स्थित हथौसा लिटल स्टार ईङ्गलीश बोर्डिङ्ग स्कुलले अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । एक्जिटो अष्टेलिया र अनुजा मिडिया नेपालको संयुक्त आयोजनामा काठमाण्डौमा भएको योङ्ग लिडर मोडेल युनाईटेड नेशन २०२४ मा उत्कृष्ट भई अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको हो । यहि भदौ १४…