कपिलवस्तु २ साउन ।कपिलवस्तुमा सदभावको पर्व मुर्हरम मुस्लिम र हिन्दु समुदायले धुमधामसंग संगै मुहर्रम पर्व मनाएका छन । मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा बुधवार मुस्लीम र हिन्दुहरुले संगै मनाएका हुन । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लीमहरुले हर्षोल्लास र धुमधमासंग मुोहर्रम मनाएका हुन । सो अवसरमा मुस्लीमहरुले…