कपिलवस्तु, १९ जेठ । ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रा. लि. ले कोरियन भाषामा ६४ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । ४२ जना कोरियन ई. पि. एस भाष परीक्षा दिएका विद्यार्थी मध्य २७ जनाले पास गरेका छन् । नेपाल भरिबाट कुल ६७ हजार परीक्षार्थी सहभागि भएकोमा जम्मा ६ हजारले मात्र भाषा पास गरेका हुन…