कपिलवस्तु ११ मंसिर । प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बाणगंगा २ नन्दनगरमा रहेको कैलास आश्रमलाई विदेशीहरुको समेत भ्रमण गन्तव्य स्थल बनाउनु पर्ने बताउनु भएको छ । कैलास आश्रममा देशका विभिन्न ठाउँ बाट मात्र नभएर विदेशी राष्ट्रहरु बाट समेत भक्तजन र पर्यटक आउने सक्ने बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।सोमबार देखि नन्दनगरको मनकामना संस्कृत विद्यापिठमा सुरु…