वुटवल १७ साउन। देवदहकी नाबालिका बालिका बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह खैरेनी–१५ का वर्षीय किशोरलाई पक्राउ गरेको छ ।साउन १४ मा उनले छिमेकी बालिकालाई खेल्ने बहाना बनाएर घर नजिकको जंगलमा लगेर बलात्कार गरेका आरोप छ । पीडितका आफन्तले उजुरी गरेपछि ओरोपित किशोरलाई पक्राउ…