बाणगंगा, २४ साउन ।निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाणगंगाले संघीय शिक्षा ऐनमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको छ । बुधबार बाणगंगा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सन बाणगंगाले यस्तो चेतावनी दिएको हो । उक्त पत्र नगरपालिकाका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीलाई उक्त पत्र बुझाईएको हो । विद्यमान शिक्षा ऐन…