भालुवाङ १९ पुस । अबैध उत्खनन् गरी लोड गरिरहेको अबस्थामा प्रहरीले ४ वटा ट्याक्टरलाई नियन्तरणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङ्गले मंगलबार बिहान ७ बजे ट्याक्टर नियन्तरणमा लिएको हो । एकाबिहानै खोलाबाट अबैध ढुँगा बालुवा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको भालुबाङका प्रहरी प्रमुख सुजन बिक्रम शाहले बताए ।राप्ती गाउँपालिका वडा…