कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा रहेको सिद्वार्थ क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । विद्यार्थीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यले आज पुष ४ गतेबाट सञ्चालन भएको सहायता कक्षमा विशेष गरि स्नातक र स्नातकोत्तरका विद्यार्थीका समस्या प्रति लक्षित गरिएको छ । परीक्षा फाराम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताकालागि हेल्प डेस्क सञ्चालन गरिएको अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटिका संयोजक…