कपिलवस्तु २८ पुस । तिलौराकोट साझेदारी बन ब्यवस्थापन समितीको अध्यक्षमा जय प्रकास पाण्डेय निर्वाचित हुनु भएको छ ।कार्यपालिका तर्फवाट उपाध्यक्ष पदमा मोहोम्मद जाहिद खाँ र महिला उपाध्यक्षमा तारावती चौधरी निर्वाचित हुनु भएको छ । सो समितीमा कुल ३५ जना निर्वाचित भएका छन् । अध्यक्षमा प्रतिस्पर्धा राम अचल यादव र बसन्त गिरीले गर्नु भएको थियो भने…