कपिलवस्तु १९ मंसिर ।सरकारले सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर भूमिसँग सम्बन्धित काम छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि बढाएको छ ।मालपोत तथा नापी कार्यालयमै नगई पब्लिक एक्सेस मोड्युलको प्रयोगबाट बैंक तथा वित्तीय संस्था तथा कर्मचारी सञ्चय कोष समेतले जग्गा रोक्का वा फुकुवा गर्न सक्ने व्यवस्था लागू भएको छ ।यसबाट जग्गाधनी वा बैंक तथा…