कपिलवस्तु १४ जेठ।अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेबी गाउपालिकाको सरकारी बिद्यालदलय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल उपलबध गराइएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत उनीहरुलाई गाउपालिकाले साईकल उपलब्ध गराएको हो । मायादेबी गाउपालिकाको सरकारी बिदालयमा अध्ययरत ढाई सय छात्राहरुलाई साईकल बाडने लक्ष्य रहेको गाउपालिका अध्यक्ष बलीउद्दीन मुसलमानले बताए ।सोही कार्यक्रम अन्र्गत कक्षा ८ मा अध्ययनतर…