कात्तिक ४ , कपिलवस्तु नियमित रुपमा अनुगमन गर्ने । छड्के अनुगमन गरेर हेर्ने । साप्ताहिक, पाक्षिक र कतिपय ठाउँमा मासिक अनुगमन गर्नपर्ने ठाउँ छुट्याएर सोही अनुसार गर्ने गराउने हो भने व्यापारीहरुले उतिसाह्रो बदमासी गर्दैनन्, नत्र गर्छन् । चाडपर्व आयो, अतिरिक्त खर्च चाहियो भनेर, सर–सल्लाह गरेर, तन र मन मिल्दा कर्मचारी जम्मा भएर अनुगमनमा हिड्ने चलनले…