कपिलवस्तु १८ फागुन -कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ निवासी इश्वरी प्रसाद पाण्डेले आफ्नो जन्मदिनको अवसरमा बालवालिकालाई स्कुल झोला वितरण गर्नु भएको छ । उहाँले आफ्नो ५७ औं जन्म उत्सवको अवसरमा शिवराज नगरपालिका वडा न ८ मा रहेको लक्ष्मणपुर आधारभुत विद्यालयमा अध्यानरत कक्षा ५ कक्षा सम्मका २ सय ६ जना बालवालिकालाई झोला वितरण गर्नु भएको…