काठमाण्डौ २० माघ । कोभिड १९ कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा त्यस सरह अप्राविधिक र प्राविधि तर्फ शाखा अधिकृत वा त्यस सरह प्राविधिक र स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नबौँ तहको विभिन्न पदका…