गण्डकी, ४ कात्तिकः ‘फक्रेर फेरि आऊ खुल्लै छ बागवानीकल्पेर देवकोटा फुर्दै छ रे बिहानी’ मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नुभयो – ‘साहित्यको विरासत बोकेर माथि ल्यायौँपदचाप खोज्न तिम्रा डुल्दै छ मर्मज्ञानी’ सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै…